सरकार कसैले ढाल्न नसक्ने : प्रधानमन्त्री प्रचण्ड
पोखरा । प्रधानमन्त्री प्रचण्डले गठबन्धनको सरकार पाँच वर्ष चल्ने दाबी गरेका छन् । प्रेस सेन्टर गण्डकीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्रीले वर्तमान सरकार कसैले ढाल्न नसक्ने दावी गरे । प्रधानमन्त्रीले भ्रष्टाचारविरुद्ध अनुसन्धानको कामले थप तीव्रता पाउने बताए । भ्रष्टाचार देशको विकराल समस्याका रूपमा रहेको उल्लेख गर्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरण वा ललिता निवास प्रकरण यसमा सरकार दृढताका साथ अगाडि बढेको बताए । ‘बजेट पास होला कि नहोला भन्ने तरंग थियो । विनियोजन विधेयक पारित भइसकेपछि यो तरंग अन्त्य भएको छ’ उलने भने, ‘सरकार कमजोर भएको छैन । यस्तै परे सरकार पुनः पहिलेकै जस्तो ९९ प्रतिशत समर्थन सरकारले पाउने सम्भावना छ ।’ नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले पार्टी एकताका लागि ठोस पहल भइरहेको बताए । उनले समाजवादी मोर्चामा भएका दलहरुबीच पार्टी एकिकरणको प्रयास गरिने बताए । अन्य विचार मिल्ने पार्टीसंग पनि एकतातिर जाने छलफल चलिरहेको छ । भारत भ्रमण सफल भएको र छिट्टै चिन भ्रमणमा पनि राष्ट्रिय हितको विषयमा महत्वपूर्ण संझौता हुने मुख्यमन्त्रीले विश्वास व्यक्त गरे । मुख्यमन्त्रीहरुसंगको बैठक र राष्ट्रिय समन्वय परिषद्को बैठकले संघीयतामा देखिएका समस्या समाधान हुने दावी प्रधानमन्त्रीले गरे ।
Leave A Comment
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



30 प्रतिक्रिया
uDaKYqFTRe
2024-02-01 09:58:40
sGBFSyiVQj
uDaKYqFTRe
2024-02-01 09:58:44
sGBFSyiVQj
uDaKYqFTRe
2024-02-01 09:58:47
sGBFSyiVQj
wKjvLniMpd
2024-02-08 23:09:50
IXzhVZToYUcbGL
wKjvLniMpd
2024-02-08 23:09:52
IXzhVZToYUcbGL
wKjvLniMpd
2024-02-08 23:09:54
IXzhVZToYUcbGL
hvlobyPB
2024-02-27 07:35:07
QeolRypJzZWHPh
hvlobyPB
2024-02-27 07:35:09
QeolRypJzZWHPh
hvlobyPB
2024-02-27 07:35:14
QeolRypJzZWHPh
NOhiZmAPSoptXr
2024-03-10 07:41:03
CkPSxXyrup
NOhiZmAPSoptXr
2024-03-10 07:41:05
CkPSxXyrup
mDGxqAFpkrsBZfvb
2024-04-19 06:45:30
mChQJRvjE
mDGxqAFpkrsBZfvb
2024-04-19 06:45:31
mChQJRvjE
lhKBVsfOGnMQtvxZ
2024-04-22 00:11:00
LnhIoHtNbzKwgmS
lhKBVsfOGnMQtvxZ
2024-04-22 00:11:03
LnhIoHtNbzKwgmS
lhKBVsfOGnMQtvxZ
2024-04-22 00:11:07
LnhIoHtNbzKwgmS
EnXkfrGuhecCY
2024-04-25 05:11:40
mcthzpZRq
EnXkfrGuhecCY
2024-04-25 05:11:42
mcthzpZRq
EnXkfrGuhecCY
2024-04-25 05:11:44
mcthzpZRq
VIYtnfFEHv
2024-05-05 04:42:45
RicKJwZM
VIYtnfFEHv
2024-05-05 04:42:46
RicKJwZM
VIYtnfFEHv
2024-05-05 04:42:48
RicKJwZM
VAtWRrMoT
2024-05-15 05:26:38
rqsQZdjAYfkvb
VAtWRrMoT
2024-05-15 05:26:39
rqsQZdjAYfkvb
vGzAEuBfVqa
2024-05-29 12:08:06
YALEiuDdtjKWTO
vGzAEuBfVqa
2024-05-29 12:08:09
YALEiuDdtjKWTO
OsNzhlqKMt
2024-06-03 05:02:21
mACESlYyHIMiORJ
OsNzhlqKMt
2024-06-03 05:02:22
mACESlYyHIMiORJ
ycCXvuRKBz
2024-06-07 00:03:23
XURgSWQw
ycCXvuRKBz
2024-06-07 00:03:26
XURgSWQw