स्याङ्जाको वालिङमा जिप दुर्घटना : १ जनाको घटनास्थलमै मृत्यु, ११ जना पोखरा रिफर
स्याङ्जा, असार १२ — स्याङ्जाको वालिङ नगरपालिका वडा नं. ५ र ६ को सिमानामा आज भएको जिप दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।
प्राप्त प्रारम्भिक जानकारीअनुसार जिपमा चालकसहित २४ जना सवार थिए। दुर्घटनामा घाइते भएका मध्ये ३ जनालाई सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ भने ११ जनालाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ।
अन्य घाइतेहरूको गह्रौँ स्वास्थ्य अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment